sevenstartv.com ५ असार २०८३, शुक्रवार

प्रजातान्त्रीक पार्टी नेपालको पदाधिकारी बैठक

२० चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रजातान्त्रीक पार्टी नेपालको पदाधिकारी बैठक बसेको छ । 

 अध्यक्ष तारानाथ लुइटेलले  बैठकमा  चुनाबको समिक्षा भाबी रणनिती र फुल केन्द्रीय समितीको बैठक कहिले बस्ने भन्ने बारेमा बृहत छलफ भएको बताएका छन् । बैठक पार्टीका अध्यक्षको अध्यक्षतामा बसेको थियो ।