sevenstartv.com १९ वैशाख २०८३, शनिवार

मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१८ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । गएराति २ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार, मुगुको धैनकोट केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासको जिल्लाहरूमा समेत महसुस गरिएको थियो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्