sevenstartv.com २० वैशाख २०८३, आइतवार

जनताको आवाज उठाउँदा देवराज घिमिरेले माइक काटेको रास्वपा सभापति लामिछानेको आरोप

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले पूर्वसभामुख देवराज घिमिरेलाई कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् । 

चुनावी अभियानका क्रममा झापा २ पुग्नुभएका लामिछानेले घिमिरेले सभामुख हुँदा ‘बा’ को आदेश मानेर जनताको आवाज उठाउँदा माइक काटेको आरोप लगाए । नेपाली जनताको आवाज उठाउँदा सभामुखले माइक काटेको भन्दै उनले भिजिट भिसामा लाखाँै ठग्नेलाई कारबार गर भन्दा बोल्न नदिएको आरोप लगाएका हुन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्