sevenstartv.com ११ माघ २०८२, आइतवार

मधेस प्रदेशमा ३२३ मत खस्यो

११ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान जारी रहेको छ। दिउँसो २ बजेसम्म ३२३ जनाले मतदान गरेका छन् ।  

निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फका ३८ जना महिला सदस्य र ६० जना पुरुष सदस्यले मतदान गरेका छन् ।

स्थानीय तहतर्फका ११२ जना महिला र ११३ पुरुष सदस्यले मतदान गरेका छन् ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्