sevenstartv.com ९ माघ २०८२, शुक्रवार

गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिको बैठक जारी

१ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय समिति बैठक जारी छ । ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघिबाट बैठक जारी छ ।

संस्थापन पक्षले हिजो गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गरेपछि विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । गगन आधिकारिकता दाबीसहित निर्वाचन आयोग जाने तयारीमा छन् ।

बैठकले आगामी रणनीति तय गर्ने जनाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्