sevenstartv.com ५ असार २०८३, शुक्रवार

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा

२८ पुष २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई ३ बजे छलफलमा बोलाएका हुन् । 

कांग्रेसमा ५६ प्रतिशत नेताहरूको उपस्थितिमा विशेष महाधिवेशन भइरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्व प्रकाश शर्माले प्रतिवेदन पेश गरेर समूहगत छलफलका लागि अगाडि बढ्दै छ ।