राष्ट्रियसभामा कांग्रेसका सुनिल थापा निर्विराेध निर्वाचित
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसका सुनिल बहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।
खुल्ला कोटामा अरु कसैको मनोनयन दर्ता नभएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।