sevenstartv.com १० माघ २०८२, शनिवार

राष्ट्रिय सभामा नेकपाको ४ सीटमा दाबी

२३ पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कांग्रेस र एमालेले ४ सीट नदिए राष्ट्रिय सभा निर्वाचनमा एक्लै आफ्ना उम्मेदवार खडा गर्ने भएको छ । एमाले र कांग्रेसले नेकपालाई ३ सीट दिएर समेट्ने प्रस्ताव गरेका थिए ।

तर आफ्नो मतभार बमोजिम नेकपाले कम्तिमा चार सीट दावी गरेको छ । कांग्रेस एमालेसँग तालमेल गर्दा सन्देश पनि राम्रो नगएको भन्दै एक्लै चुनावमा जान नेकपामा दबाब छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्