sevenstartv.com ९ माघ २०८२, शुक्रवार

प्रिमियर लिग अन्तर्गत भिल्ला, वुल्भस् र ब्राइटन विजयी, वुल्भसँग वेस्ट ह्राम निरिह सावित

२० पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । इंलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका तीन खेलमा एस्टन भिल्ला, बुल्भस् र ब्राइटन विजयी भएका छन् ।

एस्टन भिल्लाले नटिङ्घम फरेस्टलाई ३–१ गोल अन्तरले हराएको छ । यो जितसँगै भिल्ला ४२ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा कायम छ । पहिलो स्थानको आर्सनलको ४८ अंक छ । 

त्यसैगरी अर्को खेलमा वुल्भसले वेस्ट ह्रामलाई ३–० गोल अन्तरले हराएको छ । वुल्भसँग वेस्ट ह्राम निरिह सावित भएको हो । अर्को खेलमा ब्राइटनले बर्नलीमाथि २–० को जित निकालेको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्