sevenstartv.com १० भदौ २०८३, बुधवार

ब्राउन विश्वविद्यालयमा गोलाबारी : दुई जनाको मृत्यु

२८ मंसिर २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । अमेरिकाको रोड आइल्याण्डको ब्राउन विश्वविद्यालयमा गोलाबारी हुँदा दुई जनाको मृत्यु  भएको छ ।  आठ जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ विश्वविद्यालयमा गोलाबारी भएको हो । 

अस्पतालमा घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ ।  घटनाका संदिग्ध अझै फरार छन् । प्रहरीले आक्रमणकारी कालो पोसाक लगाएका पुरुष भएको र पैदलै भागेको बताएको छ । 

 

यो पनि पढ्नुहोस्