आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।
बैठकमा खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमण प्रतिवेदनको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

.gif)