sevenstartv.com १५ असार २०८३, सोमवार

प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो ।

प्रधानमन्त्री ओली आज अपराह्न स्पेन भ्रमण जाँदै छन्। सम्बोधनका क्रममा उनले भ्रमणबारे संसदमा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने जनाइएको छ । 

 

सम्बन्धित समाचार