sevenstartv.com १५ असार २०८३, सोमवार

मन्त्री त्यागेर पार्टी निर्माणमा लागेको मान्छे हुँ : मन्त्री सुडी

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री एवं जनता समाजवादी पार्टीका नेता नवलकिशोर साह सुडीले मन्त्री पद त्यागेर आफू पार्टी निर्माणमा लागेको बताएका छन् । 

ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा उनले यस्तो बताएका हुन् । उनले आफू मन्त्री पदमा हुँदाहुँदै पनि उपेन्द्र यादवको पार्टीलाई त्याग गरेर अशोक राई नेतृत्वको पार्टी निर्माणमा जुटेको बताएका छन् । 

अग्रजहरुले बलिदानी दिएर ०७२ सालको संविधान आएको भन्दै यसको मूल्यांकन गर्न जरुरी रहेको बताए । 

सम्बन्धित समाचार