sevenstartv.com २० वैशाख २०८३, आइतवार

मधेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

२३ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश सभामा शुक्रबार आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश सभामा प्रदेशप्रमुख सुमित्रा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नछिन् । 

कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ । नीति तथा कार्यक्रममा विशेषतः शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीलाई  प्राथमिकतामा राखिएको छ । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्