sevenstartv.com २० वैशाख २०८३, आइतवार

बजेटबारे एमाले सांसद भट्टराई : सकारात्मक र कार्यान्वयनयोग्य छ

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद् गोपाल भट्टराईले अगामी आर्थिक वर्षको बजेट सकारात्मक र कार्यान्वयनयोग्य रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो बताएका हुन् । अगामी आर्थिक वर्षको बजेटलाई आम नागरिकले समेतत सकारात्मक रुपमा लिएको उनको टिप्पणी छ । 

बजेट छरिने, काम नहुने, धेरै योजनाहरु समेट्न खोज्ने तर कार्यान्वयन नहुने विगतको समस्यालाई बजेटले हल गर्ने सांसद् भट्टराईको भनाइ छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्