sevenstartv.com १५ असार २०८३, सोमवार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

२२ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । 

बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानवअधिकार समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नेपाल नागरिकता ऐन– २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्