sevenstartv.com ९ चैत २०८२, सोमवार

इटाली र चीनबीच सांस्कृतिक आदानप्रदान

१९ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । इटालीको फ्लोरेन्सको अर्नो नदीमा ड्रागन डुङ्गा दौड आयोजना गरिएको छ । 

यो कार्यक्रम फ्लोरेन्स विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटले इटाली र सान मारिनोका अन्य धेरै कन्फ्युसियस इन्स्टिच्युटहरूको सहयोगमा आयोजना गरेको थियो । रोम, फ्लोरेन्स र पडुआ लगायतका शहरहरूबाट जम्मा ६० जना सहभागीहरूले तीन टोली बनाए । 

इटालियन झण्डाको साथ डुङ्गा महोत्सव मनाएका छन् । यो ९दौड० रोइङ मार्फत सांस्कृतिक आदानप्रदानको लागि एक महत्वपूर्ण अवसर भएको उनीहरुको विश्वसा छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्