राजावादीले घोषणा गरेको उपत्यका बन्द फिर्ता
काठमाडौं । राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता लिएको छ ।
नवराज सुवेदीले पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद् दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।
पक्राउ परेका थापा, सिंह लगायत गएराति रिहा भएका थिए ।
