sevenstartv.com २१ वैशाख २०८३, सोमवार

गभर्नर पौडेलको शपथग्रहण आज

७ जेठ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डाक्टर विश्वनाथ पौडेलले आज शपथ ग्रहण गर्ने छन् । गएराति नियुक्त भएका गभर्नर पौडेलले आज शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । 

उनले आज बिहान अफिस खुलेपछि अर्थमन्त्रालय पुगेर नियुक्ति बुझ्ने त्यसपछि सर्वोच्च अदालत पुगेर शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । पौडेललाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ गराउनेछन् ।

पौडेलले आजै केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हाल्नेछन् । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्