sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

६ जेठ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभापति  देउवाबीच भेटवार्ता भएको भएको हो ।

भेटका क्रममा गर्भनर नियुक्ति, राजनितिक तथा समसामुहिक विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्