sevenstartv.com २१ वैशाख २०८३, सोमवार

'सरकारले कामबाट प्रतिपक्षको जवाफ दिओस्'

५ जेठ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद् दुर्गा राईले सरकारले प्रतिपक्षको जवाफ कामले दिनुपर्ने बताएकी छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकमा उनले यस्तो बताएकी हुन् । उनले प्रतिपक्षी सांसदहरुले प्रश्न गर्दा सत्ता पक्षका सांसदहरुले जवाफ फर्काउने गरेको भन्दै कामबाट जवाफ फर्काउन आग्रह गरीन् । 

उनले अहिलेको गठबन्धन ०८४ सम्म जाने भनिरहेको भन्दै माओवादीबाट शुभकामना दिइन् । उनले सत्तापक्ष दुई दलीय व्यवस्थामा जान खोजेको भन्दै माओवादीले दुई दलीय व्यवस्थामा जान नदिने उल्लेख गरेकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्