sevenstartv.com २१ वैशाख २०८३, सोमवार

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष दाहालबीच भेट

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।

राष्ट्रपतिलाई भेट्न प्रचण्ड राष्ट्रपतिनिवास शीतलनिवास पुगेका हुन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ  । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्