sevenstartv.com ७ असोज २०८३, बुधवार

कांग्रेस पदाधिकारी बैठक बस्दै

२६ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक बोलाइएको हो । 

बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने छ ।

बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने जनाइएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्