sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न सांसद् ज्वालाकाे माग

२४ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद् प्रकाश ज्वालाले सर्वसाधारणका लागि सिंहदरबारको गेट खुला गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद् ज्वालाले सर्वसाधारण सहज तरिकाले सिंहदरबारमा पुगेर मन्त्रालयमा गई जनप्रतिनिधिसँग आफ्ना माग राख्ने व्यवस्था गर्न माग गरेका हुन् । 

सिंहदरबार छिर्नका लागि अहिलेसम्म चाहिने पासको व्यवस्था हटाउन पनि उनले माग गरेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्