sevenstartv.com २१ वैशाख २०८३, सोमवार

किट घटनाको सत्य तथ्य खोजी गर्न सांसद् पौडेलकाे माग

२२ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको लगातार मृत्यु हुनुको सत्य तथ्य खोजी गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो माग गरेका हुन् । 

उनले भने. ‘प्रकृति लम्सालको मृत्युको घाउ नसुक्दै अर्का प्रिसा शाहको दुःखद निधन भएको छ । १२ सय नेपाली अध्ययनरत उक्त विद्यालयमा भएको घटनामा अनुसन्धान भइरहेको भनेर मात्र पुग्दैन । सत्य तथ्यको खोजी गर्नुपर्छ  ।’

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्