sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कांग्रेस संसदीय दलको बैठक बस्दै

२० वैशाख २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  

बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने भएको हो । 

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ। 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्