sevenstartv.com ८ असार २०८२, आइतवार

जलवायु परिवर्तन न्युनिकरणमा सबैले जोड दिन आवश्यक छ : उपराष्ट्रपति यादव

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु अनुकुलन विकास र जलवायु परिवर्तन न्युनिकरणमा सबैले साझा जोड दिन आवश्यक रहेको बताएका छन् । 
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरित गृह ग्यास, उत्सर्जनमा नेपालको भुमिका नगण्य रहेको भएपनि यसबाट बढी प्रभावित हुने मुलुकमा नेपाल रहेको बताएका हुन् । 

उनले जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्ने हिमालय पग्लिँदै जाने हो भने यसले धेरैको जनजीवनमा गम्भीर प्रभाव पर्ने बताए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्