sevenstartv.com २१ वैशाख २०८३, सोमवार

मन्त्रिपरिषद्को बैठक बस्दै

१९ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बस्ने भएको हो । 

सरकारको नीति तथा कार्यक्रमलाई आजै दिउँसो बस्ने संघीय संसदको बैठकमा  प्रस्तुत हुनेछ ।  दिउँसो ३ बजेका लागि बोलाइएको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम प्रस्तुत गर्नेछन् । 

बैठकमा अन्य मन्त्रालयगत नियमित एजेन्डामाथि पनि छलफल हुने छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्