sevenstartv.com २१ वैशाख २०८३, सोमवार

प्रधानमन्त्री ओलीले गरे कोशी लगानी सम्मेलनको उद्‌घाटन

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को उद्‌घाटन गरेका छन् ।

नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका हुन् । 

सम्मेलनमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्