sevenstartv.com २१ वैशाख २०८३, सोमवार

कोशी प्रदेशमा आजदेखि लगानी सम्मेलन

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कोशी प्रदेश सरकारले आजदेखि लगानी सम्मेलन गर्ने भएको छ । विराटनगरको वीरेन्द्र सभागृहका आज उद्घाटन हुने सम्मेलन दुई दिन चल्नेछ ।

प्रदेश लगानी प्राधिकरणले सम्मेलनकोसबै तयारी पूरा भएको जानकारी दिएको छ । लगानीको हिसाबले प्रचूर सम्भावना रहेको कोशी प्रदेशको समृद्धि र विकासका लागि यो सम्मेलन ऐतिहासिक एवं उलब्धिमूलक हुने अपेक्षा आयोजकले गरेको छ । 

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । ७१ परियोजना सोकेसिङ गरिएको र यसको अनुमानित लागत एक खर्ब ७३ अर्ब ४९ करोड अनुमान रहेको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्