sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

१५ वैशाख २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० /२०८०८१ पेस गरेका हुन् । 

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ । 

राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद् समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्