sevenstartv.com १२ वैशाख २०८३, शनिवार

शिक्षक र प्रहरीबीच झडप : १४ जना भन्दा बढी शिक्षक घाइते

१४ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा १४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन् । 

नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले झडपमा सबै घाइते शिक्षकहरूलाई अहिले उपचारका लागि विभिन्न अस्पतालमा लगिएको जानकारी दिए ।

आज बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरू निषेधित क्षेत्र तोड्न खोजेका थिए ।  प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्