sevenstartv.com १२ वैशाख २०८३, शनिवार

आन्दोलनरत शिक्षकलाई सरकारले फेरी बोलायो वार्तामा

१२ वैशाख २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकहरूलाई फेरि वार्तामा बोलाएको छ । 

गत चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंको सडकमा प्रदर्शन गरिरहेका छन् । यसैबीच दुई दिन अघिमात्रै नियुक्त भएका शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्