sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

जनमत पार्टीका कोषाध्यक्ष यादव पक्राउ

७ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ परेका छन् ।  

उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।  जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । 

ललितपुर प्रहरीमा उनीबिरुद्ध  ठगी र आपराधिक विश्वासघात बिरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानको लागी ललितपुर पठाइने प्रहरीले बताएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्