sevenstartv.com २० वैशाख २०८३, आइतवार

कुलमान घिसिङको बर्खास्तकाबारेमा प्रधानमन्त्रीको जवाफ माग्ने विपक्षी दलकाे निर्णय

१३ चैत २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा विरोध गर्ने भएका छन् ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध गर्ने निर्णय गरेको हो ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्