sevenstartv.com ९ चैत २०८२, सोमवार

हमास युद्ध विरामका लागि वार्ता हुँदै

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । हमास युद्ध विरामका लागि इजिप्ट, कतार र अमेरिकाको मध्यस्थतामा सोमबार कतारको दोहामा शान्ति वार्ता हुँदै छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतले हमाससँगको सोझो वार्ता उपलब्धि मूलक हुने तथा यसको परिणाम यसै साता देखिने बताएका छन् ।

ट्रम्पका दुत आदम बोस्चरले केही इजरायली सञ्चार माध्यमले उनको भनाइलाई अतिरञ्जित गरेको आरोप समेत लगाए । उनले यो कुरा सामाजिक सञ्जाल मार्फत व्यक्त गरेका हुन् ।

वार्ता अगाडी नै इजिप्टले गाजाको पुनः संरचनाको योजना सार्वजनिक गरेको छ । पहिलो चरणमा तीन अर्ब अमेरिकी डलर तथा दोस्रो चरणको २० अर्ब अमेरिकी डलर बराबरको पुनः संरचना योजना इजिप्टले तयार पारेको हो ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्