sevenstartv.com २२ मंसिर २०८२, सोमवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मिडिया ब्रिफिङ सुरु

अर्धवार्षिक कार्य समीक्षाअनुसार मन्त्रालय ८१ नम्बरसहित तेस्रो स्थानमा

९ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफिङ सुरु गरेको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित मिडिया ब्रिफिङ कार्यक्रममा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले गरेका विविध नीतिगत निर्णय तथा स्वास्थ्य सम्बन्धी महत्वपूर्ण जानकारी दिने बताएका हुन् । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्