कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले २०८२ वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका बिहीबार सार्वजनिक गरेको हो । परीक्षा जेठ ५ गतेसम्म सञ्चालन हुनेछ ।


.gif)