sevenstartv.com १० चैत २०८२, मङ्गलवार

भूकम्प अपडेटः चीनमा मृतकको संख्या ५३ पुग्यो

२३ पुष २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएका छन् । चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

मंगलबार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी दिउँसोसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भूकम्पको धक्का नेपालमासम्म महसुस गरिएको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्