sevenstartv.com २० वैशाख २०८३, आइतवार

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित काभ्रे बनेपा नगरपालिका-१२ घर भएका ४१ वर्षीय राजु महतको कोठामा जुवातास खेलिरहेको अवस्थामा राजु समेत ११ जना पक्राउ परेका छन् । 

 प्रहरीले उनीहरूलाई नगद १ लाख ७० हजार रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्