sevenstartv.com २१ वैशाख २०८३, सोमवार

पृथ्वी राजमार्ग अवरुद्ध

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा  पृथ्वी राजमार्ग अवरुद्ध भएको हो ।

आज बिहान ७ः४० बजेको समयमा पहिरो खस्दा सो सडकहरू दुई तर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्