sevenstartv.com २८ भदौ २०८३, आइतवार

शिक्षा

कोरियामा भाषा अध्ययन र स्नातकका लागि जाने विद्यार्थीको एनओसी स्थगित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) दिन स्थगित गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियामा डी...