sevenstartv.com ८ असोज २०८३, बिहिवार

अर्थ

नेप्से परिसूचक ५७.९९ अंकले घट्याे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ५७.९९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६३९ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब १८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ९० करोडको भयो । २३ कम्पनीको म...