sevenstartv.com ६ असार २०८३, शनिवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर  १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बिहीबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।