घट्यो सुनको मूल्य : कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य २०५ रुपैयाँ घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।
