sevenstartv.com ४ असार २०८३, बिहिवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

४ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ९ सय रुपैयाँले बढेर  १ लाख ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । 

 त्यस्तै बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले घटेर २ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको छ ।