sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

४ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ रुपैयाँले घटेर १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार कारोबार भएको छ । 

त्यस्तै आइतबार चाँदीको स्थिर रहेर १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।