sevenstartv.com ५ असार २०८३, शुक्रवार

एकैदिन तोलाको ४६ सय घट्यो सुन

१८ वैशाख २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ८८ हजार १ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार ६ सय रुपैयाँले घटेर  १ लाख ८३ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले घटेर १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको छ ।