sevenstartv.com २४ मंसिर २०८२, बुधवार

दुई किलो चरेससहित दुई जना पक्राउ

१ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । लागुऔषध व्युरो शाखा कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चरेस बरामद गरेको छ। 

शनिबार ५ किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ । साथै उनीहरूबाट २ थान मोबाइल समेत बरामद गरिएको छ । भीमदत्त नगरपालिका वडा नं ३ ब्रहमदेव क्षेत्रबाट वडा नम्बर ६ सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनार चरेससहित पक्राउ परेका हुन्।

दुबैजनालाई थप अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्