sevenstartv.com २१ वैशाख २०८३, सोमवार

सत्तारुढ दलहरूको बैठक बस्दै

१७ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । सत्तारूढ राजनीतिक दलहरूको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीति, मुलुकमा देखिएका विभिन्न किसिमका गतिविधिका विषयमा छलफल हुनेछ ।

काठमाडौंमा भइरहेका शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी तथा निजामती कर्मचारीहरूको आन्दोलनलगायत विषयमा छलफल हुने बताइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्